हेटाैंडा- दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च गठन तथा छलफल कार्यक्रम भएको छ। दलित महिला संघ मकवानपुरको आयोजना तथा फाउन्डेसन अफ सोसाइटीको सहयोगमा हेटौंडामा बुधबार मानव अधिकार लोकतन्त्र, राजनीतिक, सामाजिक प्रतिष्ठा तथा प्रबन्धको लागि महिला जनप्रतिनिधिहरुको साझा मञ्चको गठन तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । [...]