हेटौंडा उपमहानगरपालिका १२ नं.वडा कार्यालयको आफ्नै भवनबाट सेवा सुरु



हेटौंडा – भाडाको घरमा रहेर जनतालाई सेवा दिँदै आएको १२ नम्बर वडा कार्यालय नयाँ भवनमा सरेको छ । हेटौंडा उपमहानगरपालिकाले एक वर्षअघि ठेक्का मार्फत निर्माण थालेको भवनको बिहीबार उद्घाटन गरेसँगै वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको हो।

भवनको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन्। पदमपोखरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपलब्ध गराएको २ कठ्ठा जग्गामा भवन निर्माण गरिएका हो।

उपमहानगरपालिकाको ७० लाख रुपियाँको लागतमा भवन निर्माण गरिएको १२ नम्बर वडा कार्यालयका सचिव रामलाल थिङले बताए।



प्रतिक्रिया दिनुहोस !
ताजा
सम्बन्धित खबरहरु

तातोखबर, काठमाडौँ । नेपाल टेलिकमका सेवाग्राहीले परीक्षणका रुपमा एक महिनासम्म निःशुल्क डाटा सुविधा उपभोग गर्न पाउने छन् । नेपाल टेलिकमले

तातोखबर, काठमाडौँ : एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल

तातोखबर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडलको एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा आएको छ । बैंकले काठमाडौँको बुढानीलकण्ठ