हेटौंडा / लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपाल र हिमालयण कट्रयाक प्रोजेक्टको संयुक्त आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको प्राबिधिक सहयोगमा बिभिन्न स्थानहरुमा भएको निशुल्क आँखा परीक्षण सिविरबाट पहिचान भएका २ सय ५० जना मोतियाबिन्दुका बिरामीहरु मध्ये १ सय ८ जना बिरामीहरुको सफल शल्यक्रिया [...]