तातोखबर, जनकपुरधाम / किष्किन्धा (भारतको कर्नाटक राज्य)बाट शुरु भएको हनुमत रथयात्राले शनिबार जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना र मन्दिर परिक्रमा गरेको छ । बीहीवार धनुषाको जटही नाका हुँदै जनकपुरधाम प्रवेश गरेको हनुमत रथयात्राले शुक्रबार नगर परिक्रमा गरेको थियो । शनिबार जानकी मन्दिरमा पूजापश्चात् जनकपुरधामबाट काठमाडौँका लागि [...]