काठमाडौं / नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शनिबार समेत जारी रहनेछ। बैठक बिहान ११ बजे देखि पार्टी मुख्यालय पेरिसडाँडामा शुरु हुनेछ। शुक्रबार शुरु भएको बैठकमा नेताहरूले वैचारिक, राजनीतिक र सांगठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। यसअघि हिजोको बैठकमा [...]