अमेरिका, १० मंसिर / उपभोक्ताहरुले कुनै पनि उपभोग्य श्रोत तथा साधन खरिद गर्दा आवेगमा आएर निर्णय गर्न नहुने सन्देश अमेरिकामा रहेका एक युवा रियलस्टेट व्यवसायीले दिन चाहेका छन् । नेपालमा घर जग्गा खरिद विक्रीमा देखिएको मन्दीलाई लक्षित गर्दै उनले यस्तो सन्देश दिन चाहेका हुन् । [...]