तातोखबर, म्याड्रिड। स्पेनिस ला लिगा फुटबलमा शनिवार राती साबिक विजेता बार्सिलोनाले सेल्टा भिगोलाई ३-२ गोलले हराएको छ । अन्तिम १० मिनेट अघिसम्म २-० गोलले पछाडि रहेको बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले २ र कान्सेलोले एक गोल गरे । सेल्टा भिगोले १९ र ७६ औँ मिनेटमा गोल [...]