उपनिर्वाचन : इलाममा माओवादीले उम्मेदवारी नदिने, एमालेलाई सघाउने
तातो खबर
२०८० चैत्र २१
तातोखबर, इलाम / इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिएर एमाले लाई सघाउने भएको छ। सत्तारुढ नेकपा एमालेसँग सहमति गरेर माओवादीले इलाममा उम्मेदवारी नदिने भएको हो। इलामबाट उम्मेदवारको रुपमा सिफारिस भएका धिरेन्द्र शर्मा रमणले इलाम नेकपा एमालेलाई छाडेर बझाङको प्रदेशसभा माओवादीले [...]