ग्लोबल आइएमई र सिमेक्स इंकबीच सम्झौता, बिवाइडी गाडी किन्दा सहजै कर्जा
तातो खबर
२०८१ जेष्ठ ६
तातोखबर, काठमाडौं / ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहज रूपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धमा समझदारी भएको छ । उक्त समझदारीअनुसार बैंकले, सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बिवाइडी ब्राण्डका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले [...]