सार्क सम्मेलन नहुनु राजनीतिक समस्या, गतिरोध अन्त्यका लागि नेपालले पहल गर्न सकेन
तातो खबर
२०८१ जेष्ठ १६
काठमाडौँ / २०१६ मा पाकिस्तानले आयोजना गर्ने भनेर तय भएको सार्क शिखर सम्मेलन हालसम्म हुन सकेको छैन। त्यसयता दक्षिण एशियाली राष्ट्रहरूको सहयोग र सहकार्यको संगठनको रुपमा रहेको सार्क शिखर सम्मेलन अनिश्चित भएको छ । सार्कस्तरीय गतिविधि पनि सबै ठप्प छन् । नेपाल अध्यक्ष राष्ट्र भए [...]