ओमानमा जारी एसिसी प्रिमियर कपमा आज नेपालले साउदी अरबसँग खेल्दै छ। ओमानको अल अमिरत क्रिकेट स्टेडियममा आज बिहान ११:४५ बजे नेपालले समूह चरणको अन्तिम खेल र साउदी अरबसँग खेल्नेछ। यद्यपि नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ। मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले [...]