तिब्र गतिमा सवारि चलाएर दैनिक जसो दुर्घटना भएर मृत्यु तथा अंगभंग हुने क्रम बढेकाले सरकारले सवारी गति सीमा निर्धारण गरेको छ
तातो खबर
२०७९ फाल्गुन ११
काठमाडौं: सवारीसाधनको गति नाप्ने अभियान तीव्र, कुन सडकमा कति स्पिडमा कुदाउने ? काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न सडकमा कुदाउने सवारीसाधनको गति सीमा निर्धारण गरेको छ। कार्यालयका अनुसार अब कलंकी–कोटेश्वर सडकखण्डमा प्रतिघण्टा ५० किलोमिटर गति सीमा तोकिएको छ। सर्भिस ट्रयाकमा प्रतिघण्टा २० किलोमिटर गति तोकिएको [...]