काठमाडौं – कपिलवस्तुको विजयनगर गाउँपालिकामा सर्पले डसेको थाहा नपाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका–३ पत्थरदेइयाका बैजनाथ भुज रहेका छन् । राति अचानक बिरामी भएपछि स्थानीय मेडिकलमा उपचार गरी फर्किएका भुजलाई बिहीबार बिहान ६ बजे शङ्काको आधारमा कपिलवस्तु सर्प दंश उपचार [...]