काठमाडौं, १५ मंसिर/ राज्यले अर्थतन्त्रलाई प्राथमिकतामा नराखेर सरकार टिकाउने रणनीतिमा लाग्दा देशभरका व्यवसायीहरुले चरम आर्थिक चिन्ता व्यहोर्न बाध्य भएका व्यवसायीहरुले गुनासो गर्न थालेका छन् । राजधानीमा सञ्चालरत दैलो इभेन्ट्स प्रा.लि.का सञ्चालकले तातोखबरसँग यस्तो गुनासो ब्यक्त गरेका हुन् । राज्यको अर्थ नीति समयसापेक्षित निर्माण हुन नसक्दा [...]