संघीयता लामो समय जाने छाँटकाँट देखिँदैन: सभापति बानियाँ
तातो खबर
२०८० आश्विन ४
काठमाडौँ – नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सरकारले प्रदेश संरचनालाई बेवास्ता गरेकाे आराेप लगाएका छन् । यस्तै अवस्था रहे संघीयता धेरै समय नजाने उनले दाबी गरे । कांग्रेसकाे केन्द्रीय समिति बैठकमा बाेल्दै उनले एकात्मक राज्यप्रणाली अवधारणा अनुसार सरकार चलेको आभास भइरहेको गुनासो गरे । [...]