मोरङ, ९ असोज / नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयताको सफल कार्यान्वयनका लागि प्रदेश र स्थानीय पालिकालाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सङ्घीय सरकारले प्रदेश र पालिकालाई आफूसँग रहेको अधिकार प्रत्यायोजन गरेमा मात्र सही [...]