आज ४२ औँ बिपी स्मृति दिवस, विविध कार्यक्रमगरी मनाइदै
तातो खबर
२०८१ श्रावण ६
काठमाण्डौँ, प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी आज ४२ औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनको नेपाली राजनीतिका अलावा साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण [...]