गत आवमा १४ खर्ब ४५ अर्ब ३२ करोड रेमिट्यान्स भित्रियाे
तातो खबर
२०८१ भाद्र ३
काठमाडौँ / गत आव ०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) मुलुकमा भित्रिएको छ। नेपाल राष्ट्र बैंकले हिजाे सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाहमा साढे १६ प्रतिशतले वृद्धि भएको विवरणामा उल्लेख छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह साढे १४ प्रतिशतले वृद्धि भई [...]