काठमाडौं, ११ फागुन / वर्तमान सरकारका दुई मन्त्रीले राजीनामा नदिएसम्म प्रमुख विपक्षी दल नेकपा एमालेले संसद बैठक चलन नदिने भएका छन् । भौत्तिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र स्वास्थ्यमन्त्री मोहन बस्नेतले राजीनामा नदिएसम्म संसदको बैठक सञ्चालन गर्न प्रमूख प्रतिपक्षी दल एमालेका सांसदहरुले नदिने भएका हुन् । [...]