देशका धेरै ठाउँमा रातभर वर्षा,ठाउँ ठाउँमा बाढीको चेतावनी
तातो खबर
२०८० आश्विन १७
काठमाडौं – देशका धेरै ठाउँमा रातभर ठूलो पानी परेको छ । बाहिरिने समयमा मनसुन सक्रिय भएका कारण पूर्वदेखि पश्चिमसम्म नै पानी परेको हो । पछिल्लो १२ घण्टामा पाल्पाको अर्चलेमा १ सय ८ र चितवनको देवघाटमा १ सय ७ मिलिमिटर पानी परेको छ । यस्तै गोरखामा ८३, [...]