काठमाडौँ / केही दिनदेखि परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा बाढीपहिरो जाँदा राजमार्ग बन्द भएका छन्। राजमार्ग खुलाउन कठिन भएपछि यात्रुहरू बिचल्ली परेका छन्। खोडपे–बझाङ जयपृथ्वी राजमार्ग,बागलुङ–बेनी–जोमसोम सडक, कर्णाली राजमार्ग अवरुद्ध भएको छ। राजमार्गअन्तर्गत कालिकोटको हुल्ममा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। सडक डिभिजन कार्यालय जुम्लाका [...]