आईपीएल / इंडियन प्रिमियर लिग (आईपीएल) अन्तरगत लिग चरणको अन्तिम खेलमा पानी परेपछि खेल रद्द भएको छ । कोलकता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका रद्द भएपछिको छ । सो खेलमा अंक बाँडिँदा राजस्थान तेस्रो हुँदै प्लेअफमा पुगेको हो । कोलकताले भने यस [...]