तातोखबर, काठमाडौं / काठमाडौंसहित देशभरका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिनभरजसो नै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा [...]