लायन्स क्लबद्वारा हेटौंडा आँखा अस्पताललाई म्याट्रेस हस्तान्तरण
तातो खबर
२०८० माघ २४
हेटौंडा/ लायन्स क्लव अफ हेटौंडा लर्ड बुद्धले हेटौंडा सामुदायिक आँखा अस्पताललाई १७ थान म्याट्रेस हस्तान्तरण गरेको छ । क्लबको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बुधबार अस्पतालमा एक कार्यक्रम गरि म्याट्रेस बितरण गरिएको लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एस नेपालका एओजि गौतम केसीले बताए। क्लबका अध्यक्ष तुलसी [...]