उत्तरी मकवानपुरमा रेडक्रसको राहत दामन उपशाखाबाट पनि बितरण हुने
तातो खबर
२०८० फाल्गुन १०
थाहानगर – बिपदबाट क्षति भएका उत्तरी मकवानपुर पीडित परिवारहरुलाई नेपाल रेडक्रस सोसाईटीबाट उपलब्ध गराउने राहत सामग्रीको प्याकेज रेडक्रसको दामन उपशाखाबाट पनि बितरण हुने भएको छ । मकवानपुरको उत्तरी क्षेत्रमा आईपर्ने बिपतबाट क्षति भएका परिवारहरुलाई सहजरुपमा राहत उपलब्ध गराउनको लागि दामन उपशाखा मार्फत राहत बितरणको [...]