कांग्रेस-एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमति भनियो
तातो खबर
२०८१ असार २८
काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको भन्दै त्यसको कटाक्ष गरेका छन्। प्रतिनिधि सभामा शुक्रवार विश्वासको मत माग्दै प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेको बताए। उनले आफूले विधिको शासन शुरु गरेको जिकिर गरे। उनले कांग्रेस-एमाले मिलेको भन्न लाज [...]