– राजकुमार श्रेष्ठ, आधुनिक कृषि अभियान्ता (संविधान सभा (२०६४) सदस्य) नेपालको राजनीति तथा आर्थिक रुपान्तणको उद्देश्य लिएर तत्कालीन् सशस्त्र आन्दोलनमा होमिएका राजकुमार श्रेष्ठ कृषिप्रधान देश नेपाललाई कृषि क्रान्तिबाटै सम्पन्न बनाउने सपना देखिर कृषि उद्यममा क्रियाशील रहेका छन् । पहिलो संविधान सभामा सिन्धुपाल्चोकबाट जनप्रतिनित्व गरेका उनी [...]