प्रचण्डद्वारा कांग्रेसलाई बालुवाटारको निम्तो, सर्वदलीय बैठकको तयारी
तातो खबर
२०८१ बैशाख ३०
तातोखबर, काठमाडौं / संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दैछन्। कांग्रेससँगको छलफलपछि प्रधानमन्त्री दाहालले आजै सर्वदलीय बैठक बोलाउने तयारी समेत गरेका छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति [...]