मोटरसाइकल चोरी संलग्न हेटौंडाका तीन युवक सहित ४ जना पक्राउ
तातो खबर
२०८० मंसिर १५
हेटौंडा – मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा मकवानपुरका तीन युवक सहित ४ जना पक्राउ परेका छन् । ललितपुरका विभिन्न स्थानबाट गत बुधाबर राति ४ थान मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा मकवानपुर [...]