काठमाडौं / दसैँका अवसरमा, टिभिएस नेपालले महाएक्सचेन्ज मेलाको आयोजना गरेको छ। मेलामार्फत ग्राहकलाई पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरेर नयाँ सवारीसाधन घर लैजाने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। असोज १५ देखि २०,सम्म भृकुटीमण्डपमा आयोजित यस मेलामा ग्राहकहरूले आकर्षक अफरहरू, पुरस्कारहरूका साथै विशेष दसैँ अफरहरूको [...]