दुर्गा प्रसाईँको पहलमा ५० लाख संकलन, मृत्यदण्डको सजाय पाएका धादिङका पहलमान आउँदै
तातो खबर
२०८१ श्रावण १६
काठमाडौँ / बैदेशिक रोजगारीको क्रममा दुवईमा मृत्यदण्डको सजाय पाएका धादिङका पहलमान थापा मगरलाई आज नेपाल ल्याइने भएको छ। मेडीकल व्यावसायीका रुपमा परिचित दुर्गा प्रसाईँको पहलमा नेपाल ल्याईने भएको हो । उनकै पहलमा यसअघि दुवई लगायतका मुलुकबाट धेरैजनाको उद्दार गरिएको थियो । [...]