काठमाडौं / संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकलाई आज संसदीय समितिबाट पारित गर्ने तयारी थालिएको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्न प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे बस्ने छ। समिति [...]