कोन्ज्योसोम गाउँपालिका सहित अन्य ४ पालिकाको बेरुजु शून्य
तातो खबर
२०८१ जेष्ठ १६
काठमाडौं / आर्थिक वर्ष २०७९/०८० को लेखा परीक्षणमा ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजु शून्य रहेको छ । महालेखापरीक्षककाे कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये जम्मा पाँचवटा पालिकाको बेरुजु शून्य छ । जस अनुसार ललितपुरको कोन्ज्योसोम गाउँपालिका पनि परेको छ। गाउँपालिका अध्यक्ष कृष्णमान लामाकाअनुसार [...]