काठमाडौं / नयाँ समीकरण बनाएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो मन्त्रिपरिषदका सबै मन्त्रीको जिम्मेवारी खोसेका छन्। कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका प्रधानमन्त्रीले मन्त्रिपरिषदका सबै मन्त्रीको जिम्मेवारी खोसेका हुन्। कुनै पनि मन्त्रीले राजीनामा दिएका छैनन्।उनीहरूलाई बर्खास्त गरिएको बारे प्रधानमन्त्रीको सचिवालयले केही बताएको छैन। सोमबार प्रधानमन्त्री [...]