काठमाडौं / भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असहमति जनाएको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले नै भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने विषयको विपक्षमा उभिने निर्णय गरेको हो। रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भने, ‘भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य छैन। [...]