तातोखबर, काठमाडौँ / नेपालि बजार मा बिगत ३१ बर्ष देखि बिभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको व्यापारिक घराना बज्र ग्रुपले भ्यालेन्टाइन स्किम लागु गरेको छ। जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औंठी उपहार पाउनेछन यो स्किम निश्चित समय को लागि [...]