जापान भूकम्प: मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, आँधीको जोखिम भने टर्यो
तातो खबर
२०८० पुष १७
तातोखबर: मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योदोले उल्लेख गरेको छ । जापानमा गएको शक्तिशाली भूकम्पपछिको आँधीको जोखिम भने टरेको छ । सोमबार दिउँसो इशिकावा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको [...]