२१ भाद्र, काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्को आधिकारिक वेवसाइटमा भेटिएको थ्रेटलाई हटाइएको छ । www.narc.gov.np डोमेन रहेको उक्त वेवसाइट खोल्नेबित्तिकै वेवसाइटमा एडवेयरको हमला भएको देख्न सकिन्थ्यो । डेस्कटप/पर्सनल कम्प्युटरमा उक्त वेवसाइट खोलेपश्चात केहि सेकेन्डमा वेवसाइटमा ‘You need to update your browser to view the [...]