सडेगलेको अवस्थामा एकजनाको जनाको शव फेला
तातो खबर
२०८० पुष ८
(तातोखबर) हेटौंडा– मकवानपुरको बकैया गाउँपालिका–-२ स्थित सरस्वती सामुदायिक वनको भीरतल एक जनाको शव फेला परेको छ । शनिबार सरस्वती सामुदायिक वननको वतासेडाँडा स्थित भीरबाट करिब ३ सय मिटर तल एक जना करिब ६० वर्षीय पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो । अपरिचित व्यक्ति मृत [...]