मुख्यमन्त्री जम्मकट्टेको अभिव्यक्तिप्रति एमाले बागमतीको आपत्ती
तातो खबर
२०८० कार्तिक १५
मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अभिव्यक्तिप्रति नेकपा एमाले बागमतीले आपत्ती जनाएको छ । एमाले बागमती प्रदेश संसदीय दलको बुधबार ललितपुरमा बसेको बैठकले प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले सार्वभौम सदनले विगतमा गरेको निर्णयको विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो । मुख्यमन्त्री जम्कट्टेलले गत असोज ३ [...]