कोपा अमेरिका : अर्जेन्टिना र कोलम्बियाबीच भोलि बिहान फाइनल खेल
तातो खबर
२०८१ असार ३०
काठमाडौं / जारी कोपा अमेरिका फाइनलमा सोमबार बिहान अर्जेन्टिना र कोलम्बियाबीच खेल हुँदैछ। अमेरिकाको हार्ड रक स्टेडियममा नेपाली समय अनुसार खेल सोमबार बिहान पौने ६ बजे सुरु हुनेछ। गत बिहीबार भएको दोस्रो सेमिफाइनलमा उरुग्वेलाई १-० गोलले हराउँदै कोलम्बियाले २३ वर्षपछि फाइनलमा स्थान बनाएको हो। क्यानडालाई [...]