हेटौंडा, ९ असार / प्रथम मिलन धर्मराज स्मृति खुल्ला नक आउट फुटबल प्रतियोगिता मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा ८ स्थित सिम्पानी खेलकूद मैदानमा सञ्चालन हुने भएको छ । प्रतियोगिता सिम्पानी युथ क्लबले असार २० गते आयोजना गर्न लागेको हो । ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ [...]