तातोखबर, मोरङ / विराटनगर –३ मा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला परेको छ। प्रेसर कुकरलाई कालोटेपले बेरिएको छ। शंकास्पद वस्तु फेला परेलगतै जिल्ला प्रहरी कार्यालय मोरङका टोलीले उक्त क्षेत्रमा घेरा हालिसकेका छन्। शंकास्पद वस्तुको पहिचान र निस्क्रिय पार्नका लागि नेपाली सेनालाई खबर गरिसकेको [...]