ब्रेकअपको पीडा, युवतीले आयोजना गरिन् आफ्नै अन्तिम संस्कार !
तातो खबर
२०८० कार्तिक २२
एक युवतीको आफ्नो प्रेमीसँग ब्रेकअप भयो । प्रेम सम्बन्ध टुट्दा उनलाई यतिधेरै पीडा भयो कि उनले त्यो स्थितिलाई आफ्नो मृत्युसँग तुलना गरिन् । त्यसपछि उनले आफ्नै अन्तिम संस्कारको आयोजना गरिन् । चीनको सिचुआन प्रान्तको छेंग्दुमा यो घटना भएको हो । ब्वायफ्रेण्डसँग ब्रेकअप हुँदा पीडामा छटपटाउँदै [...]