काठमाडौं / काभ्रे बनेपा नगरपालिका-१२ घर भई हाल काठमाडौं महानगरपालिका-८ गौरिघाटस्थित ४१ वर्षीय राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार [...]