बुटबल, २३ असार / नवलपरासी कारागारका प्रमुख प्रशासक विनोदकुमार दत्त घुस समाउदै गरेको अवस्थामा पक्राउ परेका छन् । कैदीबन्दीलाई चौकीदार बनाउन घुस लिँदै गर्दा कारागार कार्यालय नवलपरासीका प्रमुख प्रशासक दत्तलाई आज कारागारको निवासबाटै पक्राउ गरिएको हो । उनलाई १ लाख ५० हजार घुस समाउदै गर्दा [...]