दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा–२ बुहप्रतिक्षित फिल्म मध्येमा पर्दछ । यति बेला अल्लु अर्जुनका अधिकांश फ्यान पुष्पाः द रुल कहिले आउँला भनेर उत्सुकताका साथ कुरिरहेका छन् । फिल्मको हरेक अपडेट नियालिरहेका छन् । निर्माण पक्षले फिल्मको एउटा फाइट सिनको सुटिङमा ठुलो धनराशि खर्च गरेका [...]