काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वास मत दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका सांसदहरूलाई ह्वीप जारी गरेको छ। आज बसेको संसदीय दलको निर्णयअनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। त्यस्तै, पार्टीको तर्फबाट आज सदनमा सभापति [...]