काठमाडौं ९ असार/ कणार्लीदेखि पश्चिम क्षेत्रबाहेक देशै भरिका पहाडी भूभागहरुमा आज रातिदेखि मुसलधारे बर्षाको सम्भावना रहेको छ । मनसुनी प्रभाव बढ्दै गएकोले आज मुसलधारे वर्षाको सम्भावना बढेर गएको हो । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा ठुलो वर्षा हुन सक्ने भएकाले सतर्कता आपनाउन [...]