२०७९ को ‘पद्मश्री साहित्य पुरस्कार’ उपन्यास ‘मनु’लाई
तातो खबर
२०८० आश्विन ८
काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७९ को ‘पद्मश्री साहित्य पुरस्कार’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘मनु’लाई दिने निर्णय गरेको छ । प्रतिष्ठानले ‘पद्मश्री साधना सम्मान’ २०को दशकदेखि चित्रकला र कार्टुनकला क्षेत्रमा महत्वपूर्ण योगदान दिने कलाकार दुर्गा बराल (वात्स्यायन)लाई दिने गर्ने [...]